विद्या भण्डारी सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै प्रस्तावमा आउनुहुन्छ : महासेठ
२२ असार, काठमाडौं । नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गरेका न् ।
यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै …