१० असोज, काठमाडौं । कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन (२०८१) मा ‘म्यान अफ द इलेक्सन’ भएकी २१ वर्षीया सरिता भट्ट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छन् ।
बैतडीको मैलाली नगरपालिका–२ बाट क्षेत्रीय प्रतिनिधि …