न्युयोर्क– संयुक्त राष्ट्रसङ्घ (राष्ट्रसंघ) महासभाको सामान्य बहस मंगलबारदेखि सुरु हुँदैछ। न्यूयोर्कमा हुने उक्त बैठक आगामी सेप्टेम्बर २८ सम्म चल्नेछ। बैठकमा राष्ट्रसंघका १९३ सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख र वरिष्ठ प्रतिनिधिहरू सहभागी हुँदैछन्। सामान्य बहसको सुरुआत ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सम्बोधनबाट हुनेछ। त्यसपछि आयोजक तथा राष्ट्रसंघको मुख्यालय रहेको मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले […]