ललितपुर। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायालयप्रति जनआस्था कायम हुने बताएका छन्। ‘सामाजिक रूपान्तरण र समृद्धि: न्यायपालिका र बारको जनआस्थामा अभिवृद्धि’ नाराका साथ बार दिवस–२०८२ को उपलक्ष्यमा काठमाडौँ उपत्यकाका बार एसोसिएसनद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले यथार्थ कुरा नबुझी सार्वजनिक स्थलमा अदालतका विषयमा कानुन व्यवसायीले गलत टिप्पणी […]
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
काठमाडौँ। सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ। निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन्। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका […]
८ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं का मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक भएको उनीहरु निकट नेताले बताएका छन् ।
गएराति असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र …
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
कतिपय ठाउँमा आगजनी भइरहेको छ, मानिस मर्ने अवस्था आउँदा र विषम परिस्थितिमा पनि नेपाली सेना निरीह भएर बस्नुपर्छ भन्ने पक्कै होइन। कुनै दल विशेषका निम्ति सेनाको प्रयोग हुन सक्दैन। तर, राष्ट्रको सम्पत्ति जोगाउन सेनाको उपस्थिति हुनैपर्छ।