अध्यक्षले ४२ केन्द्रीय सदस्य मनोनीत गरेपछि राप्रपा विवाद उत्कर्षमा - Naya Patrika
पार्टीलाई बिर्ता बनाइयो : राणा – राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्ष कमल थापा र पूर्वअध्यक्ष पशुपतिशमशेर राणा समूहबीचको मतभेद उत्कर्षमा पुगेको छ । अध्यक्ष थापाले ४२ नेतालाई बिहीबार केन्द्रीय सदस्य मनोनीत...पूरा पढ्नुहोस् »
राप्रपाका निर्वाचित केन्द्रिय सदस्यद्वय पदम बहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग गरेका छन् । राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा क्रियाशिल हुने बताएका छन् । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम दुबैलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
काठमाडौं । राप्रपाका निर्वाचित केन्द्रिय सदस्यद्वय पदम बहादुर तामाङ र मदिना खातुनले राप्रपा परित्याग गरेका छन् । उनीहरुले राप्रपा परित्याग गर्दै राप्रपा नेपाल प्रवेश गरेका छन् । पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्यमा मनोनी गरेका छन् । दुबैजनालाई विधान अनुसार सदस्यमा मनोनीत गरिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।मनोनयनमा पर्नेमा महामन्त्रीमा पराजित रेखा थापा‚ इलामकी लिलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा रहेकी छन्।यस्तै, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रुपन्देहीकी स्वाती थापा, कपिलवस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंक
भ्रष्टाचार विरुद्धको अभियानमा संलग्न भएर सामाजिक सञ्जालमा चर्चा कमाएका ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्तामा मनोनीत भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत ...
काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक आज बस्दैछ।
पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले उठाएको विधानसम्बन्धी सराेकारबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको हो । पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।
गएको मंसिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको तथा निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानबिन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर ...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ३१ जना केन्द्रीय सदस्य थपिएका छन् । पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आज ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
मनोनीत हुनेरूमा पूर्वमन्त्री तथा पार्टीका पूर्वमहामन्त्री दीपक बोहोराको नाम पहिलो नम्बरमा छ । यस्तै, दोस्रो नम्बरमा उदयपुरका हरिबहादुर बस्नेत र तेस्रो नम्बरमा रामेछापका...
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पा (राप्रपा) र्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको छ । लिङ्देनले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी र पूर्वमन्त्री दीपक बोहरासहित ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको हो ।
महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका वरिष्ठ र युवा नेताहरूलाई कार्यसमितिमा मनोनयन गरिएको छ । विधानअनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर केन्द्रीय सदस्य मनोनयन गरेको केन्द्रीय सदस्य मोहनकुमार श्रेष्ठले बताउनुभयो ।
र...