प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा काँग्रेस नेतृ आरजु राणा देउवा आज (आइतबार) दिउँसो भारत प्रस्थान गरेकी छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुङ्गो लगाइएको छैन । स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहेकी छन् ।

सम्बन्धित सामग्री

कोरोना संक्रमित अमेरिकी प्रथम महिला भारत नजाने, राष्ट्रपतिमा भने देखिएन कोरोना

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनमा जी-२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्री पत्नी आरजु फेरि भारत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा आइतबार दिउँसो भारत प्रस्थान गरेकी छन् ।

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हो । प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विदाई गरेका थिए ।  भ्रमण टोलीमा देउवा पत्नी आरजु र...

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हो । प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विदाई गरेका थिए ।  भ्रमण टोलीमा देउवा पत्नी आरजु र...

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा आज तीनदिने भारत भ्रमणमा प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १:२५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन्।भ्रमण टोलीमा देउवा पत्नी आरजू राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन्।प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा भारतीय विदेशमन

प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् । उनी नेपाल एयरलायन्सको विमानमार्फत भारत भ्रमणमा गएका हुन् ।प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत चार मन्त्री छन् । त्यस्तै विभिन्न मन्त्रालयका सचिवहरु पनि प्रधानमन्त्रीको

पत्नीको उपचारका लागि नेकपाका अध्यक्ष दाहाल भारततर्फ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गर्नुभएको छ । लामो समयदेखि विरामी रहेकी पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो । त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई लगिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । यसअघि २०७५ साउनमा सीता दाहाललाई सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगिएको थियो । सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी भएको पुष्टि गरेको थियो । त्यसपछि २०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पतालमा उपचार गराइएको थियो २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जलि योगपिठमा समेत लगियो । तर पनि स्वास्थ्यमा सुधार भएन।

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । पत्नी सीताको स्वास्थ्यमा समस्या देखिएर केही दिनयता मेडिसिटी अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि प्रचण्ड सोमवार दिउँसो भारतको मुम्बई प्रस्थान गरेका हुन् । अध्यक्ष प्रचण्डसँगै छोरीहरू रेनु दाहाल र गंगा दाहाल समेत रहेका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा लामो समयदेखि समस्या रहेको छ । यसअघि समेत अमेरिका, सिंगापुर ...

पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् ।लामो समयदेखि विरामी रहेकी पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो । त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई जान लागेको प्र...