बुढानिलकण्ठ बैठकपछि बाहिरिए एमाले नेता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि एमालेका नेताहरू बाहिरिएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका थिए। एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुबास नेम्बाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए। राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलले गठबन्धन बनाएपछि ओली पार्टीका नेताहरूलाई

सम्बन्धित सामग्री

काठमाडौं-५ का एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका छन्। श्रेष्ठलाई कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन्।  कांग्रेस प्रवेश गरेका श्रेष्ठले...