हिल्सा–नारा सडक खुल्ने अनिश्चित

सिमकोट – कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डको यारी नारा हुँँदै हिल्सा सडक अबरुद्ध हुँदै आएकोमा त्यो खुल्ने बिषय अनिश्चित भएको पाइएको छ। माघमा परेको हिमपात हालसम्म सरोकारवाला पक्षले पन्छाएर सडक सुचारु गर्ने कार्यमा ध्यान नदिएको कारण यो अवस्था आएको हो। नाम्खाका स्थानीय तन्जन लामाले गत माघदेखि यारी हिल्सा सडक अवरुद्ध हुँदै आएकोमा हालसम्म सञ्चालन […]

सम्बन्धित सामग्री

उद्घाटनको एक वर्षपछि धरहराको म्याद थपिंदै, खुल्ने मिति अनिश्चित

२० चैत, काठमाडौं । उद्घाटनको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद थपिने भएको छ । धरहराको निर्माण अवधिको म्याद चैत मसान्तमा सकिंदैछ । गत मंसिरमै म्याद सकिए पनि सरकारले महामारीको कारण प्रभावित परियोजनालाई थप ६ महिना समय दिएको थियो । अब फेरि धरहरा निर्माणको लागि म्याद थप गर्ने तयारी भइरहेको छ । ११ वैशाख २०७८मा तत्कालीन […]

मलेसिया रोजगारी ः तीन वर्षपछि खोल्ने तयारी

काठमाडौं : करिब तीन वर्षदेखि मलेसिया रोजगारी अनिश्चित जस्तै बनेको मलेसिया रोजगारी खुल्ने भएको छ। तीन वर्षदेखि ठप्प रहेको मलेसियाको श्रमबजार आगामी डिसेम्बरदेखि सुचारु हुने मलेसिया सरकारले जनाएको छ।केही दिनअघि काठमाडौँस्थित मलेसियाले दूतावासले कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको भन्दै विज्ञप्ति जारी गरेको थियो। दूतावासले जारी गरेको विज्ञप्तिअनुसार आगामी डिसेम्बरबाट कामदार लैजाने प्रक्रिया अगाडि बढाइने बताएको छ। मलेसिया रोजगारीमा २०७५ मा सिन्डिकेट विवाद भएकासँगै म्यानपावर कम्प

केआई सिंह राजमार्ग खुल्ने अनिश्चित

डडेल्धुरा, कात्तिक ४ । अविरल वर्षाका कारण ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध केआई सिंह राजमार्ग कहिले खुल्ने अनिश्चित भएको छ । डडेल्धुरा–डोटी–अछाम–बाजुरा जोड्ने केआईसिंह राजमार्गको डडेल्धुराअन्र्तगत गन्यापधुरा गाउँपालिकाको पक्की सडक भत्किएको छ । सडकमा ठूलो पहिरोका गएका कारण तत्काल निर्माणको संभावना छैन । सडक अवरुद्ध हुँदा डोटी, अछाम, बाजुराको यातायात सम्बन्ध बिच्छेद भएको छ । […]

चिनी नआउँदा बाग्लुङमा सुपथ मूल्य पसल खुलेन

बाग्लुङ – भन्सार सहुलियतको चिनी नआएपछि यहाँ चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दशैँ मुखैमा आइपुग्दा पसल खुल्ने/नखुल्ने अनिश्चित छ । चिनी नहुँदा पसल सञ्चालनमा ढिलाइ भएको साल्ट ट्रेडिङ कर्पोरेशन बाग्लुङ कार्यालयले जनाएको छ । गएकाे वर्ष पनि कोभिड–१९ का कारण पसल खुल्न सकेको थिएन । कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले केन्द्रबाट बिक्री मूल्यसमेत तोकिए पनि चिनी भने नआएको बताउनुभयो । भारतबाट भन्सार छुटमा आउनुपर्ने चिनी नै नआएको भन्ने बुझिएको छ, उहाँले भन्नुभयो, चिनी आउनासाथ सुपथ पसल खोल्ने हाम्रो तयारी छ...

भक्तपुरमा विद्यालय खुल्ने मिति अझै अनिश्चित

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने विषयमा सोमबार अभिभावक तथा विद्यार्थीहरूका प्रतिनिधिबीच छलफल गरेकी छिन्।...

भक्तपुरमा विद्यालय खुल्ने मिति अझै अनिश्चित

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने विषयमा सोमबार अभिभावक तथा विद्यार्थीहरूका प्रतिनिधिबीच छलफल गरेकी छिन्।...

नयाँ फिल्म प्रदर्शन अझै अनिश्चित, सरकारसँग राहतको आस

काठमाडौं : २०७६ साल फागुन ९ देखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म 'आमा' र 'सेन्टी भाइरस' हलमा हुँदा हुँदै, दर्शक हेर्न आउँदा आउँदै कोरोना संक्रमणको जोखिमले सिनेमा हल बन्द भए। हलमात्र होइन त्यसको केही दिनमा पूरा देश नै लकडाउनमा गयो।डेढ वर्षदेखि बन्द भएका हल अझै थला परेकै छन्। पहिलो लकडाउनपछि पहिलेको लयमा फर्कन खोजेको सिनेमा उद्योगलाई कोरोनाको दोस्रो लहरले फेरि थला बसाल्याे।कोरोनाको दोस्रो लहरका कारण भएको लकडाउन खुकुलो भएसँगै सिनेमा हल पनि खुल्ने क्रममा छन्। हल त खुल

कहिले खुल्छ सवारी चालक अनुमति पत्रको परीक्षा?

काठमाडौं। सवारी चालक अनुमति पत्रको परीक्षा खुल्ने समय अनिश्चित बनेको छ। सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि सवारी चालक अनुमति पत्रका परीक्षा कहिलेबाट सुरु हुने भन्ने बारेमा अझै अन्योल छ। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसार सीसीएमसीले सञ्चालन गर्न हुने निर्णय गरेपछि मात्रै लाइसेन्सको परीक्षा खुल्नेछ। उनकाअनुसार विभागका अनुसार हाल साढे ४ लाखभन्दा बढीले परीक्षाका लागि फर्म भरेका छन्।

भोलिबाट खुल्ने भनिएको तीन मुलुकका हवाइ उडान अनिश्चित

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साता अगाडि मन्त्रिपरिषद्बारा १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलेको बताएका थिए । तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको छ । जेठ १४ मा मन्त्री […]

कोरोनाविरुद्धको संकटकाल ‘असंवैधानिक’ ठहर, मोल्दोभामा नयाँ निर्वाचनको मिति घोषणा

अलजजिरा। मोल्दोभाको संवैधानिक अदालतले कोरोना नियन्त्रणका लागि लगाइएको संकटकाल असंवैधानिक फैसला गरेपछि देशको पहिलो महिला राष्ट्रपति माइया सान्डुले संसद् विघटन गरी जुलाइ ११ मा निर्वाचन घोषणा गरेकी छिन्। यससँगै हाल रुसपक्षीय वर्चस्व रहेको संसद्मा राष्ट्रपतिझैँ युरोपेली युनियनपक्षीय सांसद्को लागि ढोका खुल्ने अनुमान गरिएको छ। गत मार्चमा मोल्दोभाले कोरोनाविरुद्ध ६०-दिने संकटकाल लगाएपछि नयाँ निर्वाचन अनिश्चित भएको थियो।