महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो

काठमाडौं- नेपाल पत्रकार महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो भएको छ । आदिवासी जनजाति पत्रकार संघ फोनिजले विरोध जनाएपछि महासंघको प्रतिष्ठान शाखाले निकालेको पुस्तक ‘अग्र अनुहार कथा अग्रजको गाथा’ लोकार्पण समारोहमा तनाव उत्पन्न भएको हो । आइतबार पुस्तक लोकार्पण समारोहमा फोनिजका पदाधिकारीले महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग राख्दै विरोध जनाएका थिए । फोनिजको विरोधमाझ […]

सम्बन्धित सामग्री

आजका समाचार : माओवादीको बैठकदेखि पुस्तक लोकार्पणमा भाँडभैलोसम्म

आज दिनभर माओवादी बैठकमा आज १० प्रदेश समितिको रिपोर्टिङ, कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन, महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलोलगायतका समाचारले प्रमुख स्थान पाए । माओवादी बैठकमा आज १० प्रदेश समितिको रिपोर्टिङ, विधान मस्यौदामाथि भोलि छलफल हुने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आइतबार १० प्रदेश समितिको रिपोर्टिङ […]