नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफू पक्षीय नेताहरूसँग शनिबार परामर्श जारी राख्दा आइतबार १४औँ महाधिवेशनबाट चुनिएको केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसलामा आफ्ना समूहका केही असहमति र विरोधाभासपूर्ण बुँदाहरू रहे पनि विधिको शासनलाई सम्मान गर्दै त्यसलाई स्वीकार गर्ने बताएका छन्।
काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज लोकार्पण भएको छ । लघुकथा समाज, नेपालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, पद्मकन्या क्याम्पसका सहायक प्रमुख विमला नेपाल, साहित्यकार अनुपमा रेग्मी, सुमन घिमिरे वर्षा, समाजका अध्यक्ष तुलसीहरि कोइराला लगायतले लोकार्पण गरेका हुन्। नाट्यकर्मी मल्लले […]
काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण हुँदा एक सैनिकको ज्यान गएको छ । ज्यान गुमाउने सैनिक फ्रान्सेली रहेको अल जजीराले जनाएको छ । आक्रमणमा अरु तीन जना घाइते भएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सामाजिक सञ्जाल एक्समार्फत घटनाको पुष्टि गरेका हुन् । म्याक्रोंले आक्रमणमा लेबनानी सशस्त्र समूह हेज्बोल्लाहको संलग्नता रहेको […]