विराटनगरमा घरदैलो गर्दै डिला संग्रौला

५ वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकेपछि नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयरमा सात जनाको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने निर्वाचनमा सिफारिसमा परेका सात मध्ये चौथो नम्बरमा केन्द्रीय सदस्य डिला संग्रौलाको नाम छ । मेयरको सिफारिसमा परेका नेताहरु उम्मेदवार बन्न राजधानी केन्द्रित छन् । प्रतिनिधिसभा […]

सम्बन्धित सामग्री

विराटनगरको मेयरमा मेरो दाबी छः डा. डिला संग्रौला

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले विराटनगर महानगरपालिकाको मेयरमा आफ्नो दाबी रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलाले भनिन्, “विराटनगर भनेको विचारको राजधानी, लोकतन्त्रको जननी ठाउँ हो । यो पुरातात्विक सहर पनि हो । मैले देशभरिको अनुभव बटुलेकी […]

स्थानीय तहको निर्वाचनमा गठबन्धनको ठेगान छैनः डा. डिला संग्रौला

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने निर्क्यौल नभएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. संग्रौलालो भनिन्, “स्थानीय तहको निर्वाचनमा गठबन्धनमा जाने वा नजाने निर्क्यौल छैन । स्थान हेरेर तालमेल हुनै नसक्ने […]

महिलालाई पार्टीको ‘फस्ट म्यान’ बन्न रोक्न सकिँदैनः डा. डिला संग्रौला

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कुनै पनि बहानामा पार्टीभित्र आइसकेको महिला नेतृत्वलाई रोक्न नसकिने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. संग्रौलाले भनिन्, “अहिलेसम्म नेपालको राजनीतिमा महिला पार्टीको फस्ट म्यान हुन सकेका छैनन् । उपसभापति, कोषाध्यक्ष, […]

कांग्रेसमा सभापति र महामन्त्री उठ्छु भन्ने महिला छैनन्ः डिला संग्रौला

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको चौधौं महाधिवेशनमा सभापति र महामन्त्री पदमा उम्मेदवारी दिन्छु भन्ने महिला नदेखिएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलालाले भनिन्, “हामी महिला पनि पार्टीको नेतृत्वमा जानुपर्छ भनेका भन्यै छौं । महाधिवेशन प्रतिनिधिमा एक तिहाइ […]

नेतृ संग्रौलाको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण

नेपाली कांग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गरेका...

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे पार्टीमा छलफल भएको छैन् : डिला संग्रौला

काठमाडा । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छिन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेकीह ुन् ।उनले भनिन्–‘हाम्रो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको […] The post प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे पार्टीमा छलफल भएको छैन् : डिला संग्रौला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.