गीतकार शान्तिराम भट्टराईको गीति एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

काठमाडौं । गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ को सार्वजनिक भएको छ । प्रजातन्त्र दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त गीति एल्बम सार्वजनिक भएको हो । गीतकार संघका पूर्वअध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा र वरिष्ठ संगीतकार शक्ति बल्लभले एल्बमको विमोचन गरेका हुन् । उक्त एल्बममा पाँच गीत समावेश छन् । सबै […]