ब्राजिली फरवार्ड आर्सनलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस अर्काे प्रिमियर लिग क्लब आर्सनलमा अनुबन्धित भएका छन् । जेसस ४५ मिलियन पाउण्डमा ५ वर्षको लागि आर्सनलमा अनुबन्धित भएका हुन् । अब उनी २०२७ सम्म आर्सनलमा रहनेछन् ।जेसस अनुबन्ध भएसँगै अब उनी मिकेल अर्टेटाको अमेरिका भ्रमणको टोलीमा समावेश हुनेछ । जेसस २०१६–१७ को सिजनमा सिटीमा […]

सम्बन्धित सामग्री

चेल्सीका पुर्व फरवार्ड टोटेनहममा

एजेन्सी – जर्मन फरवार्ड टिमो वेर्नर इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित हुने पक्का भएको छ । टोटेनहमले वेर्नरलाई आरबी लाइप्जिगबाट सिजनको अन्त्यसम्म लोनमा अनुबन्धित गर्ने सहमत भएको छ । टोटेनहमले यो सिजनको अन्त्यपछि स्थायी सम्झौता गर्ने विकल्पका साथ २७ वर्षीय वेर्नरलाई क्लबमा अनुबन्ध गर्न सहमत भएको छ । अब उनी यसै साता मेडिकलको लागि लन्डन […] The post चेल्सीका पुर्व फरवार्ड टोटेनहममा first appeared on हाम्रो खेलकुद.

स्पेनिस फरवार्ड जोसेलु रियलमा अनुबन्धित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस भेट्रान फरवार्ड जोसेलुलाई क्लबमा अनुबन्ध गरेका छन् । स्पेनिस क्लब रियलले जोसेलुलाई क्याटलान क्लब इस्पान्योलबाट लोनमा एक सिजनको लागि क्लबमा अनुबन्ध गरेको हो । स्थायी रुपमा सम्झौता गर्ने विकल्प पनि छ । टोलीका महत्वपूर्ण फरवार्ड तथा कप्तान करिम बेन्जेमाले रियल छाड्दै साउदी अरेबियाको अल इतिहादमा पुगेपछि क्लब नयाँ फरवार्डको खोजीमा […] The post स्पेनिस फरवार्ड जोसेलु रियलमा अनुबन्धित first appeared on Hamro Khelkud.

ब्राजिली युवा फरवार्ड ब्राइटनमा अनुबन्धित

एजेन्सी – ब्राजिली युवा प्रतिभावान् फरवार्ड जोआओ पेड्रो इंग्लिस क्लब ब्राइटन होव अल्वियोनकाे कीर्तिमानी मुल्यमा अनुबन्धित हुने भएका छन् । ब्राइटनले क्लबको कीर्तिमानी मुल्य ३० मिलियन पाउन्डमा पेड्रोलाई च्याम्पियनसिप क्लब वाट्फोर्डबाट ५ वर्षको लागि अनुबन्ध गर्न राजी भएको हो । उनी सन् २०२८ को जुनसम्म ब्राइटनमा रहनेछन् । २१ वर्षीय पेड्रो सन् २०१९–२० को सिजनमा […] The post ब्राजिली युवा फरवार्ड ब्राइटनमा अनुबन्धित first appeared on Hamro Khelkud.

युक्रेनी युवा फरवार्ड चेल्सीमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युक्रेनी युवा फरवार्ड मिखाइलो मुड्रिकलाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले मुड्रिकलाई युक्रेनी क्लब शाख्तर डोनेक्सबाट ८ वर्ष बढी समयको लागि ८९ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । यससँगै उनी सन् २०३१ मा चेल्सीमा रहनेछन् । चेल्सीले २२ वर्षीय युवा स्टार फरवार्ड मुड्रिकलाई ६२ मिलियन पाउन्ड र थप २७ मिलियन […]

पोर्चुगिज फरवार्ड चेल्सीमा अनुबन्धित

एजेन्सी – पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स इंग्लिस क्लब चेल्सीम अनुबन्धित भएका छन् । चेल्सीले फेलिक्सलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । चेल्सीले म्यानचेस्टर युनाइटेड र आर्सनललाई पछि पार्दै फेलिक्सलाई अनुबन्ध गर्न सफल भएको हो । चेल्सीले फेलिक्सलाई ११ मिलियन पाउन्ड खर्चनेछ । बेनोइट बादियाशिले, डेभिड डाट्रो फोफाना र एन्ड्री […]

ब्राजिली फरवार्ड वल्भ्समा अनुबन्धित

एजेन्सी – ब्राजिली युवा फरवार्ड म्याथिअस कुन्हा इंग्लिस प्रिमियर लिग क्लब वल्भ्समा अनुबन्धित भएका छन् । वल्भ्सले कुन्हालाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्धन गरेको हो । कुन्हाले यसै साता वल्भ्समा मेडिकल र कागजी प्रक्रिया पूरा गर्दै अन्तिम रुप दिइएको थियो । सम्झौता अनुसार वल्भ्सले सिजनको अन्त्यसँगै कुन्हालाई ३५ मिलियन पाउन्डमा सन् २०२७ सम्म अनुबन्ध […]

स्वीडिस फरवार्ड न्यूक्यासलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब न्यूक्यासल युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडका स्वीडिस फरवार्ड एलेक्साण्डर इसाकलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्ध गरेको छ । २२ वर्षीय युवा फरवार्ड इसाकलाई न्यूक्यासलले ६० मिलियन पाउन्डमा लामो समयसम्मको लागि क्लबमा आबद्ध गर्न सफल भएको हो । योसँगै उनी क्लबको सबैभन्दा महँगा खेलाडी बनेका छन् । न्युक्यासलको सन् २०१९ मा जर्मन क्लब […]

ब्राजिली रिचार्लीसन टोटेनहममा अनुबन्धित

एजेन्सी – ब्राजिली फरवार्ड रिचार्लीसन इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएका छन् । टोटेनहमले रिचार्लीसनलाई ६० मिलियन पाउन्डमा अर्काे प्रिमियर लिग क्लब एभर्टनबाट अनुबन्धित गरेको हो । टोटेनहमले २५ वर्षीय फरवार्डलाई ५ वर्षको लागि क्लबमा अनुबन्धित गरेको हो । उनी अब सन् २०२७ सम्म क्लबमा रहनेछ । एभर्टनले विज्ञप्ति जारी गर्दै रिचार्लीसनलाई क्लबसँगको आफ्नो सेवा, […]

माने बायर्नमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका सेनेगली स्टार फरवार्ड साडियो माने जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । माने ३५.१ मिलियन पाउन्डमा ३ वर्षको लागि बायर्नमा अनुबन्धित भएका हुन् । अब उनी सन् २०२५ सम्मा बायर्नमा रहनेछ । लिभरपुलमा अझै एक वर्ष सम्झौता बाँकी रहँदा उनले क्लब छाड्दै बायर्न जाने निधो गरेका हुन् । […]

चेल्सीका अब्राहम रोमामा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड ट्याम्मी अब्राहम इटालियन क्लब रोमामा अनुबन्धित भएका छन् । रोमाले २३ वर्षीय इंग्लिस फरवार्ड ट्यामी अब्राहमलाई ५ वर्षको लागि ३४ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । रोमामा सम्झौता लगत्तै उनको रिलिज क्लज ६८ मिलियन पाउन्ड राखेको छ । ट्याम्मीको आइतबार नै मेडिकल भएपनि क्लबले मंगलबार मात्रै सार्वजनिक गरेको हो […]