काठमाडौं– नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम मंगलबार राष्ट्रिय सभाबाट पारित भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको उत्तर दिएका थिए ।
सरकारको तर्फबाट गत शुक्रबार राष्ट्रपति रामचन्द्र प...