सुदूरपश्चिम र लुम्बिनीमा अक्सिजनको चरम अभाव : अक्सिजन नपाएर अस्पतालहरूमा कोरोना संक्रमित छटपटिँदै

कोभिडको दोस्रो लहरको सबैभन्दा बढी संकट व्यहोरिरहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अक्सिजनको चरम अभाव हुन थालेको छ । अक्सिजन अभावले दुई प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान जोखिममा परेको चिकित्सकले...

सम्बन्धित सामग्री

अक्सिजन अभावमा ज्यान गुमाउँदै बिरामी

कञ्चनपुरमा अक्सिजनको चरम अभाव भएको छ । जिल्लाको एकमात्र कोभिड अस्पतालमा दिनप्रतिदिन कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएपछि महाकाली अस्पतालमा भने अक्सिजनको चरमा अभाव भएको छ । अस्पतालका अनुसार अस्पतालको अक्सिजन धान्नसक्ने जनशक्ति कम हुँदै गएको छ । महाकाली अस्पतालका निमित्त मे.सु. डाक्टर हरिकुमार श्रेष्ठका अनुसार अस्पतालमा बितेका केही दिनयता अस्पताले अक्सिजनको अभाव पर्याप्त मात्रामा […]

अक्सिजन नपाउँदा पाँच संक्रमितको मृत्यु

रुपन्देहीका अस्पतालहरूमा अक्सिजनको चरम अभाव भएको छ । अक्सिजनको अभावमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित

बैतडी अस्पतालमा अक्सिजन अभाव

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा अक्सिजनको चरम अभाव भएको छ। कोरोना संक्रमित भएर जटिल अवस्थामा पुगेका बिरामीको उपचाररत जिल्ला अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ।  अस्पतालमा  १९ वटा मात्रै सिलिण्डर रहेका र ती सिलिण्डरले संक्रमितको उपचारका लागि निकै कम भएका जनाइएको छ। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीका अनुसार अस्पतालमा रहेका १९ सिलिण्डरमध्ये पनि ८ वटा अक्सिजन भर्न लागि धनगढी पठाइए पनि त्यहाँ रहेको ग्यास प्लान्ट बिग्रिँदा समस्या भएको छ। ‘अस्पतालमा संक्रमितको संख्य

दाङमा अक्सिजन अभाव, क्षमताअनुसार संक्रमित भर्ना गर्न सक्दैनन् अस्पताल

दाङ : दाङको  कोरोना  विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको चरम अभाव भएको अस्पतालले जनाएको छ।  १०० शय्याको उक्त अस्पतालमा मंगलवार ६३ जना कोरोना संक्रमित रहेको अस्पतालका व्यवस्थाप दोर्ण वलीले जानकारी दिए। अक्सिजनको अभावले गर्दा संक्रमितलाई भर्ना गर्न कठिनाइ  भएको उनले बताए।अस्पतालमा अहिले कम्तीमा २०० अक्सिजन सिलिण्डर आवश्यक पर्ने वलीले बताए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाबाट संघीय सरकारमा नेतृत्व गर्ने  मन्त्री, पूर्वमन्त्री, सांसद, पार्टीका नेता, समाजसेवी बुद्धिजीव

कर्णालीमा स्वास्थ्यकर्मीको चरम अभाव

सुर्खेत : स्वास्थ्यकर्मीको अभावमा कर्णाली प्रदेशमा कोरोना महामारीमा बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टले संक्रमितको संख्या बढ्दा त्यो अनुसार चिकित्सक नहुँदा बिरामीले उपचार नपाएर छट्पटिनु परेको छ।दैनिक चारसय देखि पाँचसय सम्म नयाँ कोरोना संक्रमित थपिने गरेका छन्। संक्रमण तीव्र गतिमा फैलिँरहदा कर्णाली प्रदेशका विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको अभाव सृजना भएको छ।भएका स्वास्थ्यकर्मी बिरामीको उपचारमा दिनरात खटिएका छन्। तर, स्वाथ्यकर्मीहरुको अभावकै कारण बिरामीहर

अक्सिजन आपूर्ति सहज बनाउन नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोकाबीच छलफल

युवा वैज्ञानिक मार्शल रोकाले भीमसेन शहरी प्रवद्र्धन केन्द्र अश्वाराको आइसोलेसन सेन्टरमा अक्सिजन पाइपलाइनको व्यवस्था गर्ने बताएका छन् । २० वटा वेडलाई पुग्ने गरी अक्सिजनको पाइपलाइन विस्तार गर्न लागेको वैज्ञानिक रोकाले बताए । अक्सिजनको चरम अभाव हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन युवा वैज्ञानिक रोकालाई आइसोलेसन सेन्टरमा बोलाएका थिए । नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोकाबीच अक्सिजनको विकल्पमा गर्न सकिने उपाय र खोजीका विषयमा पनि गम्भीर छलफल भएको ...

भेरी अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थपिने

पालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा जनशक्तिको चरम अभाव भएकोले विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थप्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ । भेरी अस्पतालमा विरामीको चाप अत्याधिक भएपनि चिकित्सक र स्वास्थ्यकर्मीको संख्या निकै कम भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालले माग गरे बमोजिम ८० जना जनशक्ति थप्ने निर्णय गरेर सोमवार पठाएको अस्पताल विकास समितिले जनाएको छ ।

कोरोना संक्रमित बढेसँगै भारतमा अक्सिजन अभाव

कोरोना संक्रमितको संख्या अत्यधिक बढेसँगै सरकारी तथा निजी अस्पतालले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेको समाचारहरुमा उल्लेख छ।

कोरोना संक्रमित बढ्दा भारतमा अक्सिजनको चरम अभाव

वैशाख ५, नयाँदिल्ली । कोरोना महामारीको दोस्रो लहर शुरु भएलगत्तै संक्रमितसँगै मृत्यु हुने संख्या बढेपछि भारतको मेडिकल सुविधा यतिखेर असमन्जसमा परेको छ ।   नयाँदिल्ली लगायत भारतका कैयन शहरमा यतिखेर अक्सिजन ग्यासको अभाव भएको छ । कोरोना संक्रमितको संख्यामा अप्रत्याशित बढोत्तरी भएपछि त्यहाँका सरकारी तथा निजी अस्पतालहरुले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेका छन् ।   चरम अभावकै समयमा त्यहाँ अहिले विलेरी अक्सिजन कम्पनी प्रालि(बीओसी) यतिखेर सवैको तारो भइरहेको छ ।कम्पनीले पर्याप्त मात्रामा अक्सिजन ग्यास उत्पादन गर्न नसकेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारीसमेत रुष्ट बनेका छन् । जसले विभिन्न अस्पतालहरुलाई अक्सिजन तथा कम्पनीलाई औद्योगिक ग्यास उत्पादन गरी वितरण गर्दै आएको छ ।   विगत तीन महीनामा उक्त कम्पनीको शेयर मूल्य दोब्बरले बढेको भारतीय टेलिभिजन च्यानलहरुले बताएका छन् । कम्पनीले भारतका विभिन्न अस्पतालमा प्रतिदिन २०० टन मेडिकल अक्सिजन वितरण गर्ने गरेको छ । भारतका विभिन्न अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरुलाई अक्सिजन अभाव हुँदा मृत्यु हुने जोखिम बढेको बीबीसीले बताएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले भेन्टिलेटरमा राख्नुपर्ने भन्दा पनि सङ्क्रमितलाई अक्सिजनको अभाव धेरै हुने हुँदा अक्सिजन उत्पादनका लागि विभिन्न उद्योगहरुलाई पूर्ण  क्षमतामा उत्पादन गर्न निर्देशन दिइएको बताएको छ । यसैवीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवार आयोजित पत्रकार सम्मेलनमा दिल्लीमा कोरोना संक्रमितका लागि १०० ओटाभन्दा कम आईसीयू  कक्ष खाली रहेको बताएका छन् । उनले संक्रमितको उपचारलाई ध्यानमा राख्दै आईसीयू बेड थप गर्ने बारेमा सोचविचार गरिरहेको पनि बताएका छन् ।पछिल्लो २४ घण्टामा दिल्लीमा २४ हजार ३७५ जना नयाँ संक्रमितहरु थपिएका छन् । अवको दुई तीन दिनमा ६ हजार अक्सिजन युक्त कक्ष निर्माण गर्ने तयारी भइरहेको पनि उनले बताए । भारतमा शनिवार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले बताएको छ ।  अप्रिल १७ सम्म कुल २६ करोड ६५ लाख ३८ हजार ४१६ जनाको कोरोना परिक्षण गरिएको पनि काउन्सीलले उल्लेख गरेको छ ।      कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।      भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले बताएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको छ ।एजेन्सी

आइसोलेसन कक्ष अभाव हुने देखियो

कोरोना संक्रमित बढ्दा आइसोलेसन कक्ष भरिन थालेका छन् । बिस्तारै देखिन थालेका संक्रमित ह्वात्तै बढ्न थालेसँगै केही दिनमै आइसोलेसन कक्षको चरम अभाव हुने देखिएको छ ।