विराटनगर । तीन वर्षअघि कोभिड–१९ महामारी सुरु हुँदा कोशी प्रदेश सरकारले निर्माण गरेको कोभिड–१९ उपचार केन्द्र अहिले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरित भएको छ । तर त्यसको सञ्चालनको मोडल भने अहिले पनि टुंगिन सकेको छैन ।
खण्डहर बनेको नेशनल ट्रेडिङ लिमिटेडको भवन र अन्य संरचनालाई मर्मत सम्भार गरी तत्का...