प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफलाई

कैलाली : विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। प्रदेश १ लाई पराजित गर्दै कैलालीको धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको हो। धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै एपीएफ च्याम्पियन भएको हो। टस…

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: लुम्बिनी र प्रदेश–१ सेमिफाइनलमा

लुम्बिनी प्रदेश र प्रदेश–१ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

पिएम कप महिला राष्ट्रिय क्रिकेट सुरु : प्रदेश १ र लुम्बिनीको विजयी सुरुवात

बैतडी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ।कैलालीको फाप्ला क्रिकेट मैदानमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले गरे। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार आज दुई खेल सम्पन्न भएका छन्।उद्घाटन खेलमा प्रदेश १ र कर्णाली प्रदेश र अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमनेसामने भएका हुन्। पहिलो खेलमा प्रदेश १ ले कर्णालीमाथि १६० रनको जित निकाल्यो।प्रदेश १ ले दिएको १६७ रनको ल

प्रधानमन्त्री कप महिला क्रिकेट : पहिलो दिन प्रदेश १ र लुम्बिनी विजयी

३ पुस, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुुरु भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सुुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रतियोगिताको उदघाटन गरे । शनिबार भएका खेलमा प्रदेश १ र लुुम्बिनी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनले हरायो […]

प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिता आजबाट

बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । कैलालीको फाप्ला क्रिकेट मैदानमा आज प्रतियोगिताको औपचारिक कार्यक्रम सुरु भएको हो । आजको पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमने सामने हुने हुनेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम […]

प्रधानमन्त्री कप महिला क्रिकेट छनोट खेलमा रुपन्देही च्याम्पियन

रुपन्देहीमा संचालित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन भएको छ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ।

फागुन ९ गतेदेखि महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीमा हुने

नवराज पनेरु/उज्यालो । कैलाली, फागुन १ – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीमा हुने भएको छ । पहिलो पटक धनगढीमा आयोजन...