अवरुद्ध कपुरकोट तुलसीपुर सडक सञ्चालन,  ट्रिपर चलाउन रोक

सल्यान : स्थानीयले बन्द गरेको कपुरकोट–तुलसीपुर सडकखण्ड शनिबार बेलुकीबाट खुलेको छ।ट्रिपरको ठक्करबाट सल्यान कपुरकोटका एक युवकको मृत्यु भएपछि स्थानीयले शनिबार बिहानदेखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका थिए।ट्रिपर सञ्चालन गर्ने घोराही सिमेन्टका जिम्मेवार व्यक्तिहरु सम्पर्कमा आएपछि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिइएको तर पीडितको माग सम्बोधन नभएसम्म ट्रिपर चल्न नदिइने बन्दकर्ताहरुले जनाएका छन्।दाङको तुलसीपुरमा प्रशासनको समन्वयमा पीडित पक्ष र