प्रचण्डद्वारा सर्वदलीय बैठक बहिस्कार !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले रातोपाटीलाई जानकारी दिए ।संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् । तर अध्यक्ष प्रचण्डले आफू सिंहदरबारमा बैठक राखिए मात

सम्बन्धित सामग्री

शीतल निवासमा सर्वदलीय बैठक सुरू, एमालेद्वारा बहिष्कार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाउनु भएको सर्वदलीय बैठक सुरू भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको छ । राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै एमालेले उक्त बैठक बहिस्कार गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, रास्वपाका सभापति […]

मोरङ-२ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार भट्टराइद्वारा मतगणना बहिस्कार

५ मंसिर, विराटनगर । मोरङ क्षेत्र नं. २ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार विनोदमणि भट्टराईले मतगणना बहिस्कार गरेका छन् । सर्वदलीय बैठकमा स्वस्तिक छाप र ल्याप्चे दुवै लागेको मतपत्रलाई पनि सदर गर्ने भनिएपछि आफूले बैठक बहिस्कार गरेको भट्टराईले अनलाइनखबरलाई बताए । ‘यस्तो कुरा स्वीकार सकिंदैन भनेर म सर्वदलीय बैठक छाडेर हिंडें,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘मतगणनामा […]

संसदकाे अवरोध हटाउन कर्णालीमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं : कर्णाली प्रदेशसभाको अवरोध हटाउन आज सर्वदलीय बैठक बस्ने भएको छ। नेकपा माओवादी केन्द्रले मंगलबार संसद बैठक बहिस्कार गरेपछि कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक डाकिएको हो। सभामुख राजबहादुर शाहीले दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक बोलाएका प्रदेशसभा सचिव जीवराज बुढाथोकीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार बैठक संसद् भवनमा बस्नेछ।सत्ता साझेदार दलले नै संसद बहिस्कार गरेपछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको हो। मुख्यमन्त्री जीवनबहादुर शाही आफूहरूले उठाएको विषयमा गम्भीर नभएको भन्

पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन, सर्वदलीय बैठक बहिस्कार गर्ने

काठमाडौं, २ फागुन ।  नेकपा (एमाले) को संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । बैठकस्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसिरहेको हो । […]

सर्वदलीय बैठक बहिस्कार गर्नेहरू नवफासीवादी तत्त्व : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नवफासीवादी बनेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका हुन् । उनले लेखेका छन् ‘विना कारण ६ महिनादेखि संसद् अवरुद्ध गर्ने,वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवा

एमाले–राप्रपाको बहिस्कारबीच सर्वदलीय बैठक : को को भए सहभागी ?

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक  जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० ः ३० बजेबाट सर्वदलीय बैठक चलिरहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । भानुका अनुसार सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थिए ।यस्तै राष्ट्रिय प्रजातन्

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्वारा बहिस्कार

प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाके पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने बैठक बहिस्कार गरेको छ ।

नेकपा एमालेले गर्यो सर्वदलीय बैठक बहिस्कार

नेकपा एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाइएको बैठक एमालेले बहिस्कार गर्ने भएको हो ।