सुनसरीको प्रहरी हिरासतमा एक जना मृत फेला, स्थानीयद्वारा विरोध प्रदर्शन

इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जना थुनुवा मृत अवस्थामा फेला परेका छन् । इनरुवास्थित कार्यालयमा मृत भेटिने ती व्यक्ति मुस्लिम समुदायको भएको खुले पनि अन्य जानकारी प्रहरीले दिइसकेको छैन । मृत्युको विरोधमा स्थानीयहरुले भने इनरुवामा विरोध प्रदर्शन थालेका छन् । बिहानैदेखि सडक अवरुद्ध गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । […]

सम्बन्धित सामग्री

धनुषामा प्रहरी हिरासत कक्षमा एक जना थुनुवा मृत फेला

१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको […]