अभियुक्तसँग घुस लिएको भन्दै रौतहटका जिल्ला न्यायाधिवक्ताविरुद्ध उजुरी

फौजदारी मुद्दाका अभियुक्तसँग घुस मागेको भन्दै रौतहटका जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीविरुद्ध उजुरी परेको छ । रौतहट गौरका पुलिन्दर सहनीले न्यायाधिवक्ता अधिकारीविरुद्ध न्याय सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयमा सोमबार उजुरी दर्ता गराएका हुन् । सहनीले दर्ता गरेको उजुरीमा न्यायाधिवक्ता अधिकारीले विभिन्न मुद्दामा पीडकसंँग साँठगाँठ गरेर मुद्दा कमजोर बनाएको, नक्कली पीडित खडा गरेर निर्दोष व्यक्तिलाई फसाउने गरेको आरोप लगाइएको छ । उजुरीमा यस्ता ५ वटा घटना

सम्बन्धित सामग्री

एन्फाका महासचिव राईमाथि भ्रष्टाचारको आरोप, अख्तियारमा पुग्यो उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि घुस लिएको आरोप लागेको छ । राईले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शुक्रबार सरिता परियारको नामबाट उजुरी दर्ता भएको छ । महासचिव राईले पटक-पटक गरी २५ लाख रुपैयाँ लिएको आरोप लागको छ। उजुरीमा केटिएम सिटीका सीईओ निमा शेर्पा र त्यही कम्पनीका प्रतिनिधि […]

घुस लिएको आरोपमा अख्तियारद्वारा प्रधानाध्यापक नियन्त्रणमा

बर्दिया । सेवाग्राहीसँग हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै १४ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिम्मापुरस्थित श्रीसरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मिदेवी उपाध्यायलाई अख्तियारले नियन्त्रणमा लिएको हो । घुस मागेको सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियारले […]

घुस रकमसहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ

पर्सा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । पाच हजार रुपैयाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादव सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरूपयोग […]

जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ

पर्सा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । पाच हजार रुपैयाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादव सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान […]

३० हजार घुस लिएको अभियोगमा अधिकृत श्रेष्ठविरुद्ध अख्तियारको मुद्दा

सेवाग्राहीसँग ३० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आन्तरिक राजस्व कार्यालय महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुस मागेको उजुरी गरेपछि आयोगबाट खटिएको टोलीले सो रकमसहित गत भदौ १८ गते नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् । कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनका ल

मुद्दा मिलाइदिने भन्दै ६० हजार घुस लिने प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग ६० हजार रुपैयाँ बिगो दाबी गरिएको छ। यादवले प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भनी सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

६ हजार घुस लिएको आरोपमा हवल्दार र होटल सञ्चालक पक्राउ

यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने उजुरी परेको थियो।

घुस माग्ने प्राविधिकविरुद्ध उजुरी

सेवाग्राहीबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका दुईजना प्राविधिकविरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा इन्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेको हो ।

घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित

चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो। निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला छन्। उनीहरू तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन्। थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र…