५८ सहसचिवको सरुवा हुँदै, यी हुन् केही नामावली

काठमाडौँ । हप्तौँ लामो तयारी पछि सहसचिव सरुवाको सूची तयार भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो पटक प्रशासन र प्राविधिकतर्फ गरी ५८ जना सहसचिवको सूची तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको छ । प्रशासन विशेष स्रोतले सरुवा हुने केही सहसचिवहरूको नामावली प्राप्त गरेको छ । जसअनुसार प्रशासनतर्फ ३७, कृषि तथा […]