गायक अरिजित सिंहलाई कन्सर्टमा दुर्व्यवहार

एजेन्सी । भारतीय चर्चित गायक अरिजित सिंहलाई कन्सर्टका क्रममा एक फ्यानले दुर्व्यवहार गरेका छन् । कार्यक्रमकोबीच एक फ्यानले अरिजितसँग हात मिलाउन खोज्दा दाहिने हात ताने, हात तान्दा उनको सन्तुलन गुम्यो र चोट लागेको छ । उनी महाराष्ट्रको औरंगाबादमा लाइभ परफॉर्मन्स दिइरहेका थिए, जहाँ कन्सर्टको क्रममा एक व्यक्तिले उनको हात तानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको […]