काठमाडौँ— सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बालुवाटारमा तय भएको बैठक शुक्रबार बिहानका लागि सरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी, पछिल्ला राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बोलाएको बैठकमा जसपा र समाजवादीका नेताहरु अनुपस्थित भएपछि बैठक शुक्रबारका लागि सरेको हो। बैठकमा सामान्य छलफल भए पनि सबै नेताहरु नआएका कारण शुक्रबार बिहान बस्ने गरी गठबन्धनको बैठक स्थगन […]