सहमतिलाई अन्तिम रुप दिन एमाले कार्यदल बैठककाे तयारी

काठमाडौँ – लगभग सहमति नजिक पुगेको भनिएको नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक बस्दै छ। कार्यदलमा भएको सहमतिको घोषणा आइतबार बिहान गर्ने नेताहरुले बताएका थिए। र त्यसलाई अन्तिम रुप दिनका लागि अहिले बैठकको तयारी भएको हो। सिंहदरबारस्थित अर्थमन्त्रालयमा बैठकका लागि ओली समूहका नेताहरु पुगिसकेका छन्। तर माधव समूहका नेताहरु भने अझै पुगेका छैनन्। ओली समूहबाट […]

सम्बन्धित सामग्री

एमाले कार्यदल सहमति नजिक, शनिबार अन्तिम रुप दिइने

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा करिबकरिब सहमति जुटेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् ।