मेस्सीबिना पिएसजीको फराकिलो हार

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एएस मोनाकोसँग हार बेहोरेको छ । मोनाकोको घरेलु मैदानमा पिएसजी ३-० ले पराजित भएको हो । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीबिना उत्रिएको पिएसजीले अपेक्षित प्रदर्शन गर्न सकेन । मेस्सी र गोलरक्षक केलर नाभास रुघाखोकी लागेका कारण टोलीमा थिएनन् । पछिल्लो […]

सम्बन्धित सामग्री

भारतसँग नेपालको फराकिलो हार

नेपालले आइसिसी यु- १९ विश्वकप क्रिकेटको सुपर सिक्समा शुक्रबार भारतसँग १३२ रनको फराकिलो हार बेहोरेको छ।...

भारतसँग नेपालको फराकिलो हार

नेपालले आइसिसी यु- १९ विश्वकप क्रिकेटको सुपर सिक्समा शुक्रबार भारतसँग १३२ रनको फराकिलो हार बेहोरेको छ।...

अल नासरको लगातार फराकिलो हार

एजेन्सी – साउदी क्लब अल नासरले युरोपेली प्रतिद्वन्द्वीविरुद्ध लगातार दोस्रो खेलमा फराकिलो हार बेहोरेको छ । बिहीबार सम्पन्न खेलमा पोर्चुगलको बेन्फिकाले अल नासरलाई ४-१ ले पराजित गरेको हो । त्यसअघि अल नासरले स्पेनिस क्लब सेल्टा भिगोसँग ५-० को हार बेहोरेको थियो । रोनाल्डोले खेलमा ८४ मिनेट खेलेपनि गोल गर्न सकेनन् । बेन्फिकाका लागि भने अर्जेन्टिनी […] The post अल नासरको लगातार फराकिलो हार first appeared on Hamro Khelkud.

म्यानमारसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी वुमेन्स यू–२० एसिया कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले घरेलु टोली म्यानमारसँग फराकिलो हार बेहोरेको छ । मंगलबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको छ । म्यानमारको थुवुन्ना स्टेडियममा भएको खेलमा घरेलु टिमका लागि यिन लुन इनले ह्याट्रिक गरिन् । यस्तै जिन मोइ पाए र […] The post म्यानमारसँग नेपालको फराकिलो हार first appeared on Hamro Khelkud.

एनआरटीको अर्काे फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया जारी टुवान याङ टेरुतमा (टीवाईटी) कपमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आफ्नो दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ । एनआरटी मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भएको हो । पहिलो हाफमा २–० ले पछि रहेको एनआरटीले दोस्रो हाफमा थप तीन गोल खाएको थियो […]

टीवाईटी कपमा एनआरटीको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी टुवान याङ टेरुतमा (टीवाईटी) कपमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आफ्नो पहिलो खेलमा फराकिलो हार बेहोरेको छ । एनआरटीले इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ को फराकिलो हार बेहोरेको हो । पहिलो हाफमै ४–० ले पछि रहेको एनआरटीले दोस्रो हाफमा एक गोल थप्दा एक गोल […]

कुवेतसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल घरेलु टोली कुवेतसँग शनिबार ४–१ को फराकिलो अन्तरले पराजित भएको हो । घरेलु टोली कुवेतको फराकिलो जितमा युसुफ नास्सेरले दुई तथा फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक गोल गरे । […]

ताजिकिस्तानसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो । किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा सोमबार भएको खेलमा पहिलो हाफमा अग्रता लिदै ताजिकिस्तानलाई बराबरीमा रोकेपनि नेपालले दोस्रो हाफमा रोक्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो । खेलको […]

भारतसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपालले घरेलु टोली भारतसँग ५–१ को फराकिलो हार बेहोरेको हो । यसअघि राउन्ड रोविन लिगको पहिलो खेलमा नेपालले भारतसँग ७–० को फराकिलो हार बेहोको थियो । भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतको फराकिलो जितमा […]

भारतसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । नेपालले घरेलु टोली भारतसँग ७–० को फराकिलो हार बेहोरेको हो । भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा मंगलबार भएको खेलमा भारतको फराकिलो जितमा लेन्डा कोम सेर्टाेले दुई तथा सुजिस पोट्टेकाट, अपुर्णा नार्जरी, पुर्णिमा कुमारी, सुनिता मुन्डा र नितु लिन्डाले […]