‘माइकल अधिकारी’को ट्रेलरमा पैसाको लागि कोख भाडामा दिने दम्पतीको कथा

काठमाडौं : सरोगेसीको कथामा बनेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ। गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको फिल्मको काठमाडौंमा आयोजित कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट लामो ट्रेलरमा पैसाको लोभमा परेर कोख भाडामा दिने दम्पतिको कथा देखाउन खोजिएको छ। फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल र सृष्टि श्रेष्ठले पैसाका लागि…