संखुवासभाको गोला बजारमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

काठमाडौं । लक्ष्मी बैंकले संखुवासभाको भोटखोला गाउँपालिका-४ स्थित गोला बजारमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यो एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जनाएको छ […]