बूढानीलकण्ठमा देउवा र जसपा शीर्ष नेताबीच बैठक सुरु

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ

सम्बन्धित सामग्री

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा

आसन्न आम निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच बैठक चलिरहेको हाे ।बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कार्यदल संयोजक कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् । माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा प

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेबाट बैठक चलिरहेको छ ।काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतका शीर्ष नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । नागरिकता विधेयकका सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेतालाई बालुवाटार बोलाएका थिए ।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकोबारे गठबन्धन दलबीच छलफल भइरहेको छ । गठबन्धनमा सहम

सत्ता गठबन्धन बैठक : एसपीपी अस्वीकार गर्ने विषयमा केन्द्रित

काठमाडौं– अमेरिकी सैन्य रणनीति स्टेट पार्टनसिप प्रोग्राम एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत ने...

सत्ता गठबन्धन बैठक : एसपीपी अस्वीकार गर्ने विषयमा केन्द्रित

काठमाडौं– अमेरिकी सैन्य रणनीति स्टेट पार्टनसिप प्रोग्राम एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत ने...

जसपामा फेरि बल्झियो विवाद, बाबुराम पक्ष बैठकमा अनुपस्थित

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा पुनः विवाद सुरु भएको छ । आन्तरिक विवादकै कारण मंगलबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरु सहभागी भएनन् ।  मंगलबार ११ बजेका लागि बैठक बोलाइएको थियो तर तीन बजेसम्म पनि भट्टराई पक्षका कोही नेता बैठकमा सहभागी नहुँदा अध्यक्ष उपेन्द्र यादवले सो समूह बिनैको बैठक राखेको एक नेताले बताए ।  सोही बैठकबाट फागुन १४ गते तीन शीर्ष नेताबीच भएको सहमतिलाई अनुमोदन गरिएको छ । अनुमोदन गरिएको विषयलाई पार्टीक

राष्ट्रियसभा चुनावमा भागबण्डा मिलाउन गठबन्धनका नेताहरुबीच बैठक

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजेपछि गठबन्धनका शीर्ष नेताबीच राष्ट्रियसभामा गठबन्धन बनाएर जानेबारे छलफल जारी छ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर राष्ट्रियसभा चुनावमा जाने तयारीमा छन् ।आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मन

सत्ता समीकरणबारे जसपा अझै अनिर्णीत, शीर्ष नेताबीच मतभेद यथावत

भावी सत्ता समीकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा जुटे पनि उनीहरूबीच विवाद कायमै देखिएको छ । आइतबारको पदाधिकारी बैठकमा भावी समीकरणलाई लिएर शीर्ष नेताका दुईथरी मत आएका छन् । सोही कारण बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

जसपाको माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताबीच सत्ता सहकार्यका विषयमा भएको छलफल सकारात्मक मोडतर्फ अघि बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताहरूबीचको छलफल सकारात्मक रहेको नेताले बताएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जसपा नेताहरूले आफ्ना माग राखेका थिए । जसपा नेताहरूको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र दुवै पक्षबीचको संयुक्त बैठक पुनः शुक्रबार बस्ने बताइएको छ । जसपा कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जसपाले...