शुक्रबारदेखि कृषि यान्त्रीकीकरण प्रदर्शनी

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी शुक्रबार देखि पोखरामा हुने भएको छ। पुस २२ गतेसम्म हुने प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ।...

सम्बन्धित सामग्री

पोखरामा कृषि यन्त्र तथा प्रविधि प्रदर्शनी हुने

१५ पुस, काठमाडौं । कृषिमा यान्त्रिकीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधिसम्बन्धी प्रदर्शनी हुने भएको छ । २०-२२ पुससम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा गण्डकी प्रदेशस्तरीय प्रदर्शनी हुने आयोजकले जनाएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले यसअघि राष्ट्रियस्तरमा कृषि यन्त्र र प्रविधिसम्बन्धी एक्स्पो गर्दै […]

डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु

सर्लाही । सर्लाहीको हरिवनमा मंगलबारबाट डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । ‘कृषि यान्त्रिकरणको वृद्धि, दुग्धजन्य एवम् कृषि उत्पादनमा नविन्तम प्रविधि’ भन्ने मूल नाराका साथ हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा हरिवनमा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री […]

स्याङ्जाको गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने

स्याङ्जा । स्याङ्जाको गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा यही चैत्र ३ र ४ गते प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ हुने भएको हो । आइतबार चेम्बर कार्यालय गल्याङमा गरिएको पत्रकार सम्मेलनमा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले आलु कृषक र अन्य कृषकहरुलाई प्रोत्साहन […]

अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ । एक्सपोमा प्रदेश १ सहित मुलुकका बिभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्रि समेत हुने जनाइएको छ । यसका साथै […]

विराटनगरमा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

नेपाल उद्योग परिसंघ प्रदेश नं.१ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ ।  अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सीएनआई एक्स्पो २०२३ मा प्रदेश नं. १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्री समेत हुनेछ । यसका साथै प्रदर्शनीमा नयाँ संचार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँद

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा सुरु हुँदै छ । चितवन प्रदर्शनी केन्द्रमा हुने कृषि यान्त्रीकरण प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको बृहत् प्रदर्शनी गरिने छ ।नेपाल कृषि मेशिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म हुने यान्त्रीकरण प्रदर्शनीमा १५० भन्दाबढी प्रदर्शनीकर्ता रहने छन् ।प्रदर्शनीमा ‘मेड इन नेपाल प्याभिलियन’ र कृषि कर्ज

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा

चितवन – पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा सुरु हुँदै छ। चितवन प्रदर्शनी केन्द्रमा हुने कृषि यान्त्रीकरण प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको बृहत् प्रदर्शनी गरिनेछ। नेपाल कृषि मेशिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म हुने यान्त्रीकरण […]

घोराहीमा औद्योगिक तथा कृषि प्रदर्शनी

दाङ-उद्योग वाणिज्य संघ दाङको आयोजनामा घोराहीमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु भएको छ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही २६ फागुनदेखि ८ चैतसम्म घोराही पमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुने छ ।स्थानीय उत्पादनको बजारीकरण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गर्दै आर्थिक विकासमा टेवा पु¥याउने […]

राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ५ माघदेखि

चितवनमा ५ माघदेखि राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । संघले चितवनको भरतपुर नगरपालिकामा रहेको चितवन एक्स्पो सेन्टरमा पाँचौँ प्रदर्शनी गर्ने भएको हो ।  प्रदर्शनी कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन...

पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

ललितपुर – पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने भएको छ। उक्त प्रदर्शनी आगामी माघ ५ देखि ८ गतेसम्म भरतपुर महानगरपालिकाको चितवन एक्स्पो सेन्टरमा हुनेछ। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा मंगलबार भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो। परियोजनाका वरिष्ठ […]