एएफसी कपको अघिल्लो चरण पुग्ने आर्मीको लक्ष्य

एएफसी कप २०२१ को प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलिस एससीबीच बुधबार प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने खेल अपरान्ह ५:३० सुरू हुनेछ।

सम्बन्धित सामग्री

१७ वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले जोर्डनलाई ४–१ गोलले हरायो

काठमाण्डाै - एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले जोर्डनलाई ४–१ गोलले हराएको छ । समूह चरणको दोस्रो तथा आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली जोर्डनलाई हराउँदै छनोटको अघिल्लो चरण पुग्ने सम्भावना कायमै राखेको छ । समूह ‘एच’ को अन्तिम खेलमा जोर्डनले इरानलाई हराएमा नेपाल अघिल्लो चरण पुग्ने सम्भावना छ । समूहको विजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ । पहिलो खेलमा नेपाल इरानसँग १–० ले पराजित भएको थियो।

जित आर्थिक संकटबाट गुज्रिरहेकालाई मुस्कान

एएफसी कप छनोट–२०२२ अन्तर्गत प्ले अफको पहिलो खेलमै श्रीलंकन टोली ब्लु स्टारसँग २–१ गोलले पराजित भएपछि मच्छिन्द्रको अघिल्लो चरण यात्रा टुङ्गिएको छ।...

आज मछिन्द्र क्लबले श्रीलंकाको ब्लु स्टारसँग खेल्ने

काठमाडौं । एएफसी कप छनोट फुटबलको प्ले अफ खेलमा आज मंगलबार नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा हुनेछ । मछिन्द्र क्लबले पहिलो पटक एएफसी कपको छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने […]

मछिन्द्र र श्रीलंकाको ब्लु स्टार भिड्दै

काठमाडौं : एएफसी कप छनोट–२०२२ को प्ले अफमा मछिन्द्र फुटबल क्लबले आज श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ।ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग बेलुका ५ बजे खेल्ने छ। मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो।मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ। मछिन्द्रले त्यहिँ अनुसार तयारी गरिरहेको छ। प्रशिक्षक प्रवेश कटवालले व

टाइटल रेसबाट शीर्ष चारको होडमा आर्मी, अपराजित यात्रा तर बराबरीले धकेलियो पछाडि

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा सदबहार उपाधिको दाबेदार टोली हो त्रिभुवन आर्मी फुटबल क्लब। अघिल्लो सिजनमा राम्रो प्रदर्शन गरेको आर्मी लिगको उपविजेता पनि बन्यो। त्यतिमात्र होइन त्यतिबेलाको लिग विजेता मछिन्द्र क्लबसँग एएफसी क्लब लाइसेन्स नहुँदा आर्मीले एएफसी कपको प्रारम्भिक छनोटसमेत खेल्ने मौका पायो। खेल शैलीमा आक्रामक खेल र राम्रो…

बराबरीमा रोकिए नेपाल र हङकङ

काठमाडौं : नेपाली महिला फुटबल टोली आज सम्पन्न एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको दोस्रो खेलमा बराबरीमा रोकिएको छ। उज्बेकिस्तानस्थित स्टेडियम मज्मौसी स्टेडियममा सम्पन्न समूह एफको खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा दबाब बनाएर पनि नेपाली टोली स्कोरिङका चुकेको थियो। अघिल्लो खेलमा फिलिपिन्ससँग २-१ गोलअन्तरले पराजय ब्यहोरेको नेपालले एएफसी…

एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरियो नेपाल

बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा हङकङसँग गोल रहित बराबरी खेल्दै अङ्क बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अङ्क जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो ।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न

एएफसी महिला एसियन कप : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं : नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाटै बाहिरिएको छ।उज्वेकिस्तानमा आज भएको छनोटको दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरिएको हो।एसियन कपको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो। तर हङकङसँग गोलरहित बराबर खेलेपछि नेपालको अघिल्लो चरणमा सम्भावना सकिएको हो।खेल अवधिभर दबाब कायमै राखेपनि नेपालले गोल भने गर्न सकेन। हङकङले पनि आफूले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा दुबै टिम बराबरीमा रोकिएका हुन्। समूह ‘एफ’ को

एसियन कप छनोट : हङकङविरुद्ध खेल्ने नेपालको प्लेइङ सेट सार्वजनिक

५ असोज, काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटअन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेलका लागि नेपालको पहिलो रोजाइको टिम सार्वजनिक भएको छ । अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेकी विमला विकलाई समेट्दै नेपालको टिम सार्वजनिक भएको हो । नेपाली टिममा एक मात्र खेलाडी परिवर्तन गरिएको छ । फिलिपिन्सविरुद्धको […]