तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिएका छन् । यही वैशाख १६ र १७ गते सञ्चालित शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, सुर्तीजन्य पदार्थबाट हुने नाक, कान, मुख र घाँटीको क्यान्सरलगायत रोगको परीक्षण गरिएकामध्ये बीस जनामा क्यान्सर देखिएको हो । उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । रोजगारदाताबाट सेवानिवृत्ति योजनामा पहुँच नपाएका कामदारहरूका लागि नयाँ डिजिटल प्लेटफर्ममार्फत सुविधा विस्तार गर्ने उद्धेश्यसहित कार्यकारी आदेश जारी गर्न लागिएको ह्वाइट हाउसका अधिकारीले जनाएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त आदेशले अमेरिकी डिपार्टमेन्ट अफ ट्रेजरीलाई “TrumpIRA.gov” नामक वेबसाइट जनवरी महिनासम्म सञ्चालनमा ल्याउन निर्देशन दिनेछ। […]
१७ वैशाख, काठमाडौं । सरकारले एक कार्यविधि स्वीकृत गर्दै सहकारी पीडितको बचत फिर्ता गर्न ठगीमा संलग्न व्यक्तिका सम्बन्धविच्छेद (डिभोर्स) वा अंशबन्डा भइसकेका परिवारका अन्य सदस्यको सम्पत्ति पनि बिक्री गर्ने सक्ने व्यवस्था गरेको छ ।
१० वैशाखको …