ओली पक्षीय शीर्ष नेताहरु बालकोटमा

सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन्।

सम्बन्धित सामग्री

बिहीबार कांग्रेस संस्थापन इतर पक्षको बैठक

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले बिहीबार आफू पक्षीय नेताहरुको बैठक बोलाएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा इतर समूहका शीर्ष नेताहरु, केन्द्र र प्रदेशमा निर्वाचित सांसद÷पराजित उम्मेद्वार र भ्रातृ संस्थाका नेताहरु सहभागी हुने बताइएको छ । बैठकमा चुनावी समीक्षा र पुस २२ गते बस्ने केन्द्रीय […]

समानुपातिकमा रस्साकस्सी : क्लस्टरमा चलखेलको आशंका

काठमाडौं : समानुपातिक सांसदहरुको चयन गर्न दलहरुलाई सकस परेको छ। निर्वाचन आयोगले मंसिर २४ गतेसम्म अन्तिम नामावली बुझाउन निर्देशन दिएसँगै दलका शीर्ष नेताहरु आफू पक्षीय सांसद कसरी तान्न सकिन्छ भनेर रस्साकस्सीमा लागेका हुन्। निर्वाचन आयोगमा पठाइएको अन्तिम बन्द सूचीमा परेकाहरू पार्टीका शीर्ष नेताहरूका ढोका धाउन सुरु गरेका छन्। उनीहरूले आफूलाई निर्वाचित गराउन ‘लबिङ’ सुरु गरेका हुन्। समानुपातिकमा चयन गर्न क्लस्टर अर्थात् समावेशी समूहमा चलखेल सुरु भएको गुनासो सु

अधिवेशनबारे अनिश्चितता बढ्नु पार्टी नेतृत्वको असक्षमता

काठमाडौं, साउन २० । सत्ताधारी दल नेपाली काग्रेसको महाधिवेशन अनिश्चित बने सँगै सिङ्गो पार्टीकै वैधानिकता माथि प्रश्न उब्जिरहेको बेला केन्द्रीय नेतृत्वलाई जिल्ला सभापतिहरुले नेतृत्वले उत्तम विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् । नेपाली कांग्रेसका नेता प्रशासमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय शीर्ष नेताहरु र राजधानीमा उपलब्ध जिल्ला सभापतिहरुको […]