सानिमा बैंक र माइती नेपालबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं, १३ बैशाख । सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्ने सम्बन्धमा माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा […]

सम्बन्धित सामग्री

सानिमा बैंक–माइती नेपाल सम्झौता नवीकरण

काठमाडौं (अस) सानिमा बैंक र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो सीआरएसअन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्नेछ । माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्दै आएको छ । समझदारीपत्रमा माइती नेपालका संस्थापक अनुराधा कोइराला र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरे । हाल बैंकले ८६ शाखा, १७ विस्तारित काउन्टर र ९६ एटीएममार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

सानिमा बैंकद्वारा माइती नेपाललाई १० लाख सहयोग, पुरानो सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक लिमिटेड र माइती नेपाल बीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।माइती नेपालले करिब ३ दशक देखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । सो समझदारी पत्रमा माइती नेपालका संस्थापक अनुराधा कोइराला र बैंकका प