शेखर समूहको बैठक बत्तीसपुतलीमा जारी

काठमाडौं : कांग्रेस नेता डा शेखर कोइरालाले डाकेको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी छ। दिउँसो ३ बजेका लागि डाकेको बैठक साँझ ५ बजेबाट शुरु भएको हो। महामन्त्री गगन थापा ढिला आइपुग्दा बैठक दुई घण्टापछिबाट शुरु भएको हो। आफ्नो समूहको बैठकमा डा शेखर, बलबहादुर केसी, दिलेन्द्र बडु, रामकृष्ण यादव, चन्द्र भण्डारी,…

सम्बन्धित सामग्री

शेखर–गगन समूहको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो ।  दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । मंगलबार पनि केही समयअघिदेखि सुरु भएको बैठकमा संसदीय दलको नेता चयनदेखि नयाँ सरकार गठनका विषयमा पनि छलफल […] The post शेखर–गगन समूहको बैठक जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शेखर-गगन समूहको बैठक जारी

काठमाडौं– नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो । दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । मंगलबार पनि केही समयअघिदेखि सुरु भएको बैठकमा संसदीय दलको नेता चयनदेखि नयाँ सरकार गठनका विषयमा पनि छलफल […]

शेखर–गगन समूहको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो । दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । मंगलबार पनि केही समयअघिदेखि सुरु भएको बैठकमा संसदीय दलको नेता चयनदेखि नयाँ सरकार गठनका विषयमा पनि […] The post शेखर–गगन समूहको बैठक जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शेखर समूहको बैठक जारी, सम्मानजनक सिटको माग

१ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौंमा जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको रणनीति तय गर्न बैठक बसेको हो । बैठक ठमेलस्थित एक होटेलमा बसेको छ । बैठकमा सहभागी सदस्यहरूले सम्मान जनक सिट र समूहका नेताले जित्न सक्ने क्षेत्र अन्य पार्टीलाई दिएमा गठबन्धन असफल […]

विप्लव समूहको बैठक उदयपुरमा जारी, फागुनमा महाधिवेशन गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समुहको केन्द्रीय समिति बैठक उदयपुरमा जारी छ। गत १२ गते सुरु भएको बैठक केही दिन लम्बिने बताएको छ। विप्लव समूह विभाजन भई धर्मेन्द्र बास्तोलाले नेकपा बहुमत गठन गरेपछि पहिलो पटक विप्लव समूहको बैठक बसेको हो।बैठकमा पार्टीको ९ औ महाधिवेशन फागुन १ गते गर्नेगरी छलफल चलेको एक नेताले बताए। यस्तै बैठकमा स्थानीय तह निर्वाचन समीक्षासहित आगामी कार्यदिशा र कार्ययोजनाका विषयमा छलफल भईरहेको बताएको छ।

कांग्रेस पौडेल समूहको बैठक जारी

२२ मंसिर, काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक सुरु भएको छ । मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार बिहानदेखि फेरि नेताहरू छलफलमा जुटेका हुन् । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । बैठकमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सात वटै प्रदेशका […]

माधव समूहको बैठक चार घण्टादेखि जारी

नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चार घण्टादेखि जारी छ । बिहान सवा ११ बजेबाट सुरु भएको बैठक अहिलेसम्म जारी रहेको हो । नयाँ बानेश्वरको एक होटलमा जारी बैठकको सुरुमा यसअघि एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले तयार पारेको १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ गरेका छन् । त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालले धारणा राख्ने कार्यक्रम रहेको छ । नेता रघु पन्तले आजको बैठकमा पार्टी एकता कायम राख्ने सन्दर्भमा छलफल जारी रहेको बताए ।  माधव पक्षीय कार्यदलका सदस्यहरुले नेत

माधव समूहको स्थायी कमिटी बैठक जारी

११ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको यो समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन । माधव नेपाल समूहको […]

खनाल–नेपाल समूहको बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। कोरोना महामारीका कारण बैठक अहिले भर्चुअलरुपमा बसिरहेको एक नेताले जानकारी दिए । एमाले आज विज्ञप्ति जारी गर्दै कानुन र विधानविपरीतका बैठकमा सहभागी नहुन निर्देशन दिएको थियो । आजै बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न […]

ओली समूहको स्थायी कमिटी बैठक आज पनि जारी

१३ फागुन, काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो । बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न […]