महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ वर्ष लक्षित कर्जा योजना - NepaliPatra

काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी व्यक्तिगत सवारी कर्जामा ब्याजदरका नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत घर कर्जा र व्यावसायिक कर्जा १०.९९ प्रतिशत र व्यक्तिगत सवारी कर्जा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान हुने बताइएको छ । तिनै प्रकारको कर्जामा पहिलो […]