एघार सय लिटर नक्कली मह बरामद

कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुरमा ११ सय ४० लिटर नक्कली मह बेवारिसे अवस्थामा प्रहरी बरामद गरेको छ।...

सम्बन्धित सामग्री

प्रहरीले बरामद गरेको महमा भेटियो क्यान्सर गराउने तत्त्व

महानगरीय अपराध महाशाखाको टोली माघ ६ गते बिहीबार ज्याठामा रहेको एक घरमा पुग्यो । अखाद्य पदार्थ मिसाएर नक्कली मह बनाएर बजारमा विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मह उद्योगका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरी ७ हजार ६०० केजी तयारी मह र मह बनाउन प्रयोग हुने कच्चापदार्थ बरामद ग¥यो । जतिबेला प्रहरी टोली मह उद्योग रहेको ज्याठास्थित घरमा पुग्यो, मह उत्पादनस्थलको अवस्था र भण्डारण देखेर आफैँ दङ्ग पर्‍यो । मह उत्पादनस्थल यति फोहोर

नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौंको ज्याठाबाट १ जना पक्राउ

नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् । ज्याठास्थित उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘सरकारी निकायसँग अनुमती नलिइकन गुणस्तरहीन मह उत्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टा