ओलीलाई चिन्ने मौका दिएको भन्दै लेखराजले दिए प्रचण्डलाई धन्यवाद

मोहन जोशीनेकपा एमालेका सचिव लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन् । एमाले अध्यक्ष ओलीलाई चिन्ने मौका दिएको भन्दै उनले आफ्ना पूर्व अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका हुन् । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै सचिव भट्टले भने, ‘मैले ओलीलाई नजिकबाट चिन्ने मौका पाएको थिइनँ । उहाँमा भएको देश भक्तिलाई मैले चिन्न सकेको थिइनँ । तर प्रचण्डले ओलीलाई चिन्ने राम्रो मौका दिनु भयो । उहाँलाई धन्यवाद दिन चाहन्छ ।’ प्रचण्डको