वायुसेवा सञ्चालक संघले बुधबारबाट उडान सेवा बन्द गर्ने

वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपत्कालीन उडान सेवा बन्द गर्ने भएको छ। मंगलबार काठमाडौंमा आायेजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।...

सम्बन्धित सामग्री

हवाई उडानको अनियमितता रोक्न अनलाइन टिकट

वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरुलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ ।मंगलबार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरुसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरुलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिवद्धता जनाएको हो ।वायुसेवा […]

कर्णालीका हवाई उडानमा भएको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था

वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरुलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ। मंगलबार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको...

कर्णालीका हवाई उडानमा भएको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति

काठमाडाैं । वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरुलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ । मंगलवार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरुसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरुलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिबद्धता […]

वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच सहमति, विहानैदेखि उडान सुचारु

काठमाडौं, ८ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच सहमति भएको छ । प्राधिकरणले सञ्चालक संघले अघि सारेका प्रायः सबै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकोले सहमति भएकोले उडान सुचारु भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जनाए । उनकाअनुसार वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गरिसकेका छन् । यसअघि प्राधिकरणले जारी गरेको जहाजको […]

मतदानको दिन सबै आन्तरिक उडान बन्द हुने

वायुसेवा सञ्चालक सङ्घ नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ। निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन,...

हवाई उडान स्थगन गर्ने चेतावनी

निजी क्षेत्रको हवाई सेवा प्रदायकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन)ले आजदेखि सम्पूर्ण हवाई उडान स्थगन गर्ने चेतावनी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १२ बजेसम्म हवाई उडान गर्ने गरी वैशाख १४ गतेबाट उडान कार्यतालिका (स्लट) जारी गरेपछि हवाई सेवा प्रदायक कम्पनीहरूले उडान स्थागन गर्ने चेतावनीसहितको निर्णय गरेका हुन् ।“प्राधिकरणले सबै सरोकारवाला निकायसँगको […]

आन्तरिक उडान बन्द गर्ने वायुसेवा संचालक संघको चेतावनी

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीहरुले विरोध जनाएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ (एओन) ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताएको हो । क्यानले हिजो वैशाख १४ गते पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा, रात्रिकालीन सेवा समेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडान सम्बन्धि नयाँ स्लट पठाएको थियो । उक्त स्लटप्रति आपत्ति जनाउँदै संघमा आवद्

वायुसेवा सञ्चालक संघद्वारा हवाई उडान नरोक्न आग्रह

साउन २०, काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपाल(आयोन) ले कोरोना भाइरसको बढ्दो महामारीका बीच विभिन्न जिल्लामा निषेधाज्ञा शुरु भएको भन्दै आन्तरिक हवाई उडान नरोक्न सरकारसमक्ष आग्रह गरेको छ ।  आयोनले बुधवार प्रेस विज्ञप्ति  जारी गर्दै कोरोना महामारीको विषम परिस्थतिमा पनि संक्रमणरहित उडान भइरहेको भन्दै हवाई यात्रा भने सूचारु राख्न माग गरेको हो ।आयोनसम्बद्ध व्यवसायीहरुले तुलनात्मक रुपमा सुरक्षित मानिने हवाई सेवा सूचारु गर्न भनेका हुन् । विज्ञप्तिमा अहिले दैनिक १२ हजारभन्दा बढी नेपालीले हवाई सेवा प्रयोग गरिरहेको र यसक्रममा सरकारले तोकेका मापदण्ड कडाईका साथ पालना भइरहेको पनि उल्लेख छ । देशको अर्थतन्त्र चलायमान बनाउन समेत हवाई यात्रा पूर्ण रुपमा रोक्न नहुने भन्दै यसको साटो खोप अभियानलाई तीव्र बनाउन समेत विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक उडान खुला गरौं : आयोन

वायुसेवा सञ्चालक संघ(आयोन)ले कोरोना भाइरस(कोभिड–१९) को संसारभर आन्तरिक उडान बन्द नभएकाले नेपालमा पनि तत्कालै खुला गर्न अनुरोध गरेको छ । संघका प्रवक्ता योगराज कँडेलले विज्ञप्ति जारी गरी छिमेकी मुलुक भारतमा समेत आन्तरिक उडान बन्द नभएको र अन्तर्राष्ट्रिय अनुसन्धानहरुले पनि हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरिसकेको भन्दै तत्कालै उडान सुचारु गर्न सरकारसँग अनुरोध गरेका हुन् । […]

प्राधिकरणको नीतिनियममै रहेर कोभिड उद्धार उडान : वायुसेवा सञ्चालक संघ

काठमाडौं (अस) । नेपाल वायुसेवा सञ्चालक संघ, नेपालले नेपालका हेलिकोप्टर कम्पनीहरूले कोभिड उद्धार उडानका नाममा बढी पैसा लिएको भन्ने सम्बन्धमा आफ्नो ध्यानाकर्षण बताएको छ । संघका सदस्य वायुसेवा सञ्चालक कम्पनीका पाइलट, इञ्जिनीयर लगायत कर्मचारी आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै संक्रमितको उद्धारमा खटिएको भन्दै संघले नेपाल नागरिक उड्डयन प्राधिकरणको नीति नियममै रहेर उडान गरिरहेको उल्लेख गरेको छ । संघले ३ वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको दरभाउ अनुसार एएस ३५० हेलिकोप्टरहरू प्रतिघण्टा १५ सय अमेरिकी डलर र रोबिन्सन्स हेलिकोप्टरहरू प्रतिघण्टा १ हजार अमेरिकी डलर शुल्क उडान गर्दै आएको जानकारी गराउँदै हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको बताएको छ । ‘कोभिड उद्धार उडानको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोटोकल एवं स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड अनुसार उडान गर्नुपर्ने हुँदा उडानमा खटिने पाइलट लगायत कर्मचारीका लागि स्वास्थ्य सुरक्षाका सामग्री, थप बीमा, हेलिकोप्टरको सेनिटाइजेशन, कीटाणुशोधन लगायत गर्नुपर्ने र यसका लागि मेडिकल टोली प्रयोग गर्नैपर्ने हुँदा सामान्यभन्दा बढी उडान समय लाग्ने र कोभिड उद्धार उडान गर्दा प्रतिउडान थप १ लाख ५० हजारभन्दा खर्च आउने गर्छ,’ संघद्वारा सोमवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ । वायुसेवा कम्पनीले प्राधिकरणको नियन्त्रण एवं निगरानी र संघको समेत निगरानीमा रहेर उडान गरिरहेको भन्दै संघले चर्को मूल्य नलिइएको दाबी गरेको छ । साथै सम्बन्धित उद्धार उडान कम्पनीमा सीधै सम्पर्क गरी सेवा लिन समेत संघले अनुरोध गरेको छ । यस्तै कहीँ कतै बढी रकम लिएको वा गलत गरेको लागेमा संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणमा सम्पर्क गरी गुनासो एवं जानकारी गराइदिन आग्रह गरेको छ ।