प्रचण्डलाई ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ नगर्न बाबुरामको सुझाव

काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देख भित्र हात, सर्प देखे बाहिर हात’ नगर्ने बताएका छन् । उनको टिप्पणी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित रहेको छ । प्रचण्डले एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठ्ठी नलेखेको भनेर बोलेको कुरामा भट्टराईले […]