आयोगमा हुन सकेन औपचारिक छलफल

निर्वाचन आयोगमा नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा)  का  दुई  पक्षबीच हुने भनिएको छलफल औपचारिक रूपमा  बस्न  सकेन  ।  आयोगले  शुक्रबार  निर्वाचन  प्रयोजनका  लागि  दल  दर्ता  गर्नेसम्बन्धी सूचना प्रकाशन र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । आयोगले बुधबार नै नेकपाका दुई  अध्यक्ष  केपी  शर्मा  ओली  र  पुष्पकमल  दाहाल  प्रचण्डलाई  छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि...

सम्बन्धित सामग्री

समानुपातिकको पहिलो नम्बरमा बस्न राणा र लोहनीको हानाथाप

९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समानुपातिकको खसआर्यतर्फ पहिलो नम्बरमा पशुपतिशमशेर राणा कि प्रकाशचन्द्र लोहनी को बस्ने भन्ने विवाद भएको छ । आइतबार पदाधिकारी बैठकमा पनि यसबारे छलफल भएको थियो । तर सहमति जुट्न सकेन । राप्रपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा खसआर्य पुरुषमा ‘डमी’ उम्मेदवारको नाम राखिएको छ । निर्वाचन आयोगले १६ […]

संसदमा सांसद हाजिर नभएका कारण मधेशी आयोगमा छलफल हुन सकेन :: Pahilopost.com

काठमाडौँ : संसदमा आवश्यक सांसद संख्या नपुगेका कारण समाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको मधेशी आयोग विधेयक, २०७३ माथि छलफल गरियोस् भन्ने प्रस्तावमा छलफल हुन सकेन।  नेमकिपाका सांसद प्रेम सुवालले संविधान अनुसार संसदमा कुनै पनि प्रस्ताव पेश गर्न एक चौथाइ सांसद संख्या उपस्थित हुनुपर्ने प्रश्न उठाएपछि तीन मिनेट

पोखरा लेखनाथ महानगरपालिकामा सहमति हुन सकेन - News of Nepal

पोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले दलसँगको छलफल सहमतिमा नपुगेका कारण स्वस्तिक छापको प्रयोग सम्बन्धमा केन्द्रीय निर्वाचन आयोगमा पत्राचार गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार आयोगको निर्देशनानुसार अन्य काम अघि बढ्ने छ । क्षेत्रीय निर्वाचन …