वाम समाजवादी मोर्चा : एउटै चुनाव चिह्नको सम्भावना सकियो

२५ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस बाहेकका दलहरुले बनाउने भनिएको वाम समाजवादी मोर्चा निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले पाँचदलीय गठबन्धनभित्र वाम समाजवादी मोर्चा बनाउन निरन्तर छलफल गर्दै आएका छन् । राष्ट्रिय जनमोर्चालाई समेत मोर्चामा संलग्न गराएर एउटै चुनाव चिह्नमा लड्ने समेत […]

सम्बन्धित सामग्री

प्रचण्डलाई बाबुरामको प्रस्ताव : मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लडौँ !

काठमाडौँ । नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरूलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ । नेसपाका अध्यक्ष […]

प्रचण्डलाई बाबुरामको प्रस्ताव : मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लडौं

२६ साउन, काठमाडौं । नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ । […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। आगामी चुनावका लागि दल दर्ता गर्ने एकीकृत समाजवादीको निर्णयसँगै समाजवादी मोर्चा बनाएर एउटै चुनाव चिह्नबाट लड्ने संभावना सकिएको छ। एमाले अध्यक्ष केपी ओलीले सरकारले नै स्वास्थ्य शिक्षालाई निषेध गरिरहेको आरोप लगाएका छन्।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नमिल्ने जिकिर गरेका छन्। थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक ५.९१ अंकले घटेको छ।

चुनावी गठबन्धनबारे माओवादीमा ३ धार

प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धनमै रहने अडानमा छन् । समाजवादी मोर्चा बनाएर चुनावमा जानुपर्ने धारको नेतृत्व नेता वर्षमान पुनले र एमालेसँग पनि मिलेर बृहत वाममोर्चा बनाउनुपर्ने पक्षमा नारायणकाजी श्रेष्ठ देखिएका छन् ।