१२ पुस, काठमाडौं । चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिको आयोजना चौतारा साँगाचोकगढी मेयर कप खुल्ला हाफ म्याराथन यही पुस २४ गते हुने भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिकामा हुने जनाएको हो । प्रतियोगितामा खुल्लातर्फ महिला, पुरुष, भेट्रान्स र स्थानीय इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।हाफ म्याराथनको महिला र पुरुषतर्फको विजेताले […]