डाेल्पा : स्वतन्त्रबाट जितेर एमालेमा गएका गाउँपालिका अध्यक्ष माओवादीमा प्रवेश

डाेल्पा – डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहितका जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । स्वतन्त्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका अध्यक्ष गुरुङ, तीन जना वडाध्यक्ष र केही जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउन माओवादी अध्यक्ष प्रचण्ड र नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, सत्या पहाडी हेलिकप्टर चार्टड गरेर डोल्पा जानुभएको थियो । एमालेले नागरिकको पक्षमा काम नगरेको, नेतृत्व निरङ्कुश बन्दै गएको लगायतका कारण आफूले माओवादी रोजेको अध्यक्ष गुरुङको भनाईइछ । पार्टी प्रवेश कार्यक्...