दोधारा चाँदनी– रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरू चाडपर्व मनाउन फर्केपछि गाउँ-गाउँमा दसैँको उल्लास छाएको छ । यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँको रौनकता छाएको छ । चाडपर्वमा बिदा पाउने भएपछि दसैँमा घर फर्किनेको सङ्ख्या उल्लेख्य छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूरलगतयत दसैँमा घर फर्किन्छन् । राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत […]