अस्पताल ट्राइ गर्ने ठाँउ होइन: अस्पताल कस्तो हुनुपर्छ र के के भयो भने मात्र हुन्छ?

अस्पताल ठुलो अठोट र निरन्तरको मेहेनतले मात्र चल्छ। र पुनःस्मरण गराउ अस्पताल जीवन मरणको लडाई लड्ने ठाँउ हो, त्यहाँ जुनसुकैबेला हामी आफैँ सुत्न पुग्न सक्छौँ, अस्पताल ट्रइ गर्ने ठाँउ होइन।