धनगढीमा मुख्यमन्त्री कप भलिबलको सेमिफाइनल समीकरण पूरा

१० चैत, धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएका क्वार्टरफाइनलका दुई खेलसँंगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच बिहीबार भएको क्वार्टरफाइनलको खेलमा एपीएफ विजयी भएको छ । सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै […]