कहिल्यै नसुधारिने समस्या पाठ्यपुस्तकको अभाव

हरेक शैक्षिकसत्र सुरु हुनु अघि सम्बन्धित निकायहरुले यस वर्षबाट शैक्षिकसत्र सुरु हुनु अगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरी तयारी थालिएको बताउने, तर समय आएपछि पुरानै समस्या दोहोरिने गरेको छ । यस वर्ष पनि नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय …

सम्बन्धित सामग्री

‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानी अभाव

दमौली, १७ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् । दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले बताए । “दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक […]

मल अभाव नेपाली किसानको सदाको समस्या

काठमाडौं, पुस ४ । खेतीपातीको मुख्य समयमा रासायनिक मल अभाव नेपाली किसानको सदाको समस्या हो । यसको मुख्य कारण आवश्यक परिमाणमा मल आयात नहुनु नै हो । नेपालमा अहिले वार्षिक करीब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर, सरकारले ४ लाख टन पनि उपलब्ध गराउन सकेको छैन । कृषि तथा पशुपन्छी विकास […]

बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव, उपचारमा समस्या

धनगढी- बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएपछि उपचाररत बिरामीलाई समस्या भएकाे छ। अस्पतालमा संचालन गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति नहुँदा अक्सिजनको अभाव भएको अस्पतालले जनाएकाे छ। अक्सिजन पलान्ट सञ्चालन गर्न हाई भोल्टेजको विद्युत वा जेनेटरबाट मात्रै संचालन हुने हुँदा जिल्ला अस्पताल बाजुरामा समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले […]

लमजुङमा नयाँ पाठ्यपुस्तकको अभाव, पठनपाठनमा समस्या

लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइ नपुग्दा पठनपाठनमा समस्या भएको छ ।मस्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ । हालसम्म पाँच किताब किन्न पाए पनि चारवटा अझै नपाउँदा अध्ययनमा समस्या भएको उनले गुनासो गरिन् । सोनिका जस्ता जिल्लाका हजारौँ विद्यार्थीको दुःखेसो उस्तै छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावित पश्चात

प्राविधिक शिक्षालयमा भौतिक संरचनाको अभाव हुँदा समस्या

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा सञ्चालन गरिएको प्राविधिक शिक्षालयमा भौतिक संरचनाको अभाव हुँदा समस्या भएको छ । गाउँमै विद्यार्थीलाई प्राविधिक शिक्षा दिएर रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शिक्षालयमा पर्याप्त कक्षाकोठाका साथै आवासको पनि अभाव रहेको छ । दुई वर्षअघि सञ्चालनमा आएको शिक्षालयका विद्यार्थी र शिक्षकहरु आसपासका गाउँमा बास बस्दै आएका छन् । […]

आवश्यक कानूनको अभाव हुँदा पूर्वाधार निर्माणमा समस्या – मन्त्री पहाडी

काठमाडौं। संघीय मालिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले आवश्यक कानून नहुँदा पूर्वाधार निर्माणमा समस्या भएको बताएका छन्। उनले विकास र प्रविधिमैत्री कानूनको अभाव हुँदा विकास निर्माणको कामलाई अगाडी बढाउन समस्या भएको बताए। भौतिक पूर्वाधारको क्षेत्रमा व्यवसायीमैत्री ऐन कानून बनाएर कार्यान्वय गर्न सकेमा मात्र पूर्वाधार विकासको कामले गति लिने उनको भनाई छ।

प्रदेश १ मा एन्टिजेन किट अभाव, पहाडी जिल्लामा परीक्षण गर्न समस्या

प्रदेश १ मा एन्टिजेन किट अभाव भएको छ । स्वास्थ्य विभागबाट न्यून मात्रामा किट प्राप्त भएकाले पहाडी जिल्लामा कोरोना परीक्षणमा समस्या भएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन्

सल्यान कारागारमा भवन अभाव, थुनुवा राख्न समस्या

सल्यान : भवनको अभाव हुँदा जिल्ला कारागार सल्यानमा थुनुवा राख्न समस्या भएको छ। सरकारले निषेधाज्ञापछि ल्याइएका थुुनुवालाई छुट्टै राख्न निर्देशन दिए पनि भवनको अभाव भएको त्यो सम्भव नभएको जेलर बलबहादुर केसीले बताए। कारागारमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै निषेधाज्ञा लागू भएपछि ल्याइएका थुनुवाहरुलाई छुट्टै राख्न परिपत्र गरेको भएपछि भवनको अभाव हुँदा अन्य कैदीबन्दीसँगै राख्नुपर्ने बाध्यता रहेको जेलर केसीले बताए। जिल्ला अदालतबाट कारागार चलान गरेका केही कैदीबन्दीको कोरोना परीक्षण गरेर पठाउने गरेको

‘अक्सिजनको अभाव छैन, अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या’

काठमाडौं। नेपाल अक्सिजन उत्पादक संघले नेपालमा अक्सिजनको अभाव नभएको बताएको छ। माग कम भएकैले उद्योग पूर्ण क्षमतामा नचलेको तर हल्लैहल्लाका कारण अक्सिजन अभाव हुने आशङ्कामा मानिसहरुले चाहिनेभन्दा धेरै भण्डारण गर्न थालेकाले समस्या हुने देखिएको संघको दाबी छ। संघ भन्छ, ‘पर्याप्त सिलिण्डर हुने हो भने कुनै समस्या थिएन, नेपालमा सिलिण्डर नबन्ने भएकाले पनि अभाव हुने देखिएको हो।’ रासस

अक्सिजनको अभाव छैन : अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या

–नारायण ढुंगानाकाठमाडौँ । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, कालोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन ।  विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने र मानिसले चाहिए भन्दा बढी भण्डारण गर्ने गर्दा समस्या निम्तिएका उदाहरण प्रशस्त छन् । नयाँ भेरियन्टसहित दोस्रो लहर चलिरहेको कोरोना कालको वर्तमान विषम परिस्थितिमा उक्त प्रवृत्ति दोहोरिने सङ्केत देखा परेको छ । त्यो सङ