काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको साढे पाँच महिना बितिसकेको छ । तर संसद्ले अझै त्यसलाई छलफलका कार्यसूचीमा राखेको छैन् । यसबाट संसद्ले न्यायपालिकामाथि चरम बेवास्ता गरेको स्पष्ट हुन्छ । न्यायपालिकाका प्रमुखमाथि महाभियोग प्रस्ताव दर्ता गरेयता प्रतिनिधि सभाको बैठक निरन्तर चल्दै आएको छ । तर, संसद्मा रहेका राजनीतिक दलहरुले महाभियोग प्रक्रिया अघि […]