१९ कात्तिक, काठमाडौं । फिलिपिन्समा कालमेगी नामक आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । लाखौँ नागकिरहरू घर छाडेर पलायन भएका छन् । १३ जना अहिले पनि बेपत्ता रहेका छन् ।
कालमेगीबाट कयौं ठूला क्षेत्रहरूमा …
एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ […]
काठमाडौँ- नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको आदेशको उल्लङ्घन गर्दै सरकारले फिर्ता बोलाइएका राजदूतहरूलाई हाजिर हुन निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ।
१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ ।
लिभरपुलले रियललाई १-० ले हराएको हो । लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गरेको …
नेपाल राष्ट्र बैंक व्यवस्थापनले एकैपटक ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएको भावना समेट्दै र देशको वर्तमान आर्थिक चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै बैंकले यो निर्णय गरेको हो। राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई विदेशी विनिमय व्यवस्थापन विभागबाट सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको […]
१९ कात्तिक, काठमाडौं । इरानको राजधानीमा खानेपानीको संकट भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानमा दुई हप्तामा खानेपानीको मुख्य स्रोत पूरै सुक्ने खतरा देखिएको हो ।
तेहरानमा पानी आपूर्ति गर्दै आएको एक कम्पनीका निर्देशक बेहजाद …